Jaba Ma Prabhu ko by Anju Panta (Nepali Christian Song)


जब म प्रभुको भएर जिउन थालेँ
मैले निराशामा शान्ति पाएँ।
(जीवनका धेरै यात्राहरू आफ्नै इच्छामा हिँडिरहें) २
मैले हार सम्झेँ, जीवनलाई, जीवनलाई।
(ब्यर्थ थियो यो जीवन मेरो प्रभु तिमीमा अर्थ पाएँ) २
(जीवनका बाँकी यात्राहरू
प्रभुको इच्छामा जिउन पाएँ) २
मैले जीत सम्झेँ, जीवनलाई, जीवनलाई।
(लिनुहोस् प्रभु जीवन मेरो प्रभु तिमी नै सहारा मेरो) २